Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राजदेवी दुग्ध उत्पादक सहकारीको भेला सम्पन्न

FB_IMG_1673256676735-1673275280.jpg

२५ पुस, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष तिमल्सिनाले संस्थागत प्रतिवेदन, लेखा संयोजक रमेश कुमार पराजुलीले आर्थिक प्रतिवेदन, ऋण संयोजक टीका कार्कीले ऋण समितिको प्रतिवेदन, शिक्षा उपसमितिकी संयोजक सरस्वती पुडासैनीले शिक्षा उपसमितिको प्रतिवेदन र ब्यवस्थापक घनश्याम दाहालले लेखा परिक्षण प्रतिवेदन र चालु आव २०७९।०८० को लागि ६ करोड १२ लाखको अनुमानित आयव्यय  विवरण पेश गरेका थिए ।

भेलामा सबै भन्दा बढी दूध विक्री गर्ने बलराम अधिकारी सफा दूध विक्री गर्ने शारदा तिमल्सिना, गुणस्तरीय दूध विक्री गर्ने नेत्र प्रसाद चौलागाई, असली कारोवारी राम प्रसाद घिमिरे र दीप प्रसाद धमला, ज्येष्ठ शेयर सदस्य रामप्रसाद चौरेल र नन्द कुमारी चौरेललाई पुरस्कृत गरिएको थियो । सो अवसरमा टोल सरसफाई गर्ने चुडामणी घिमिरेलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो। साधारणसभामा जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा, संस्थाका सल्लाहकार कृष्ण प्रसाद पराजुली, राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद नेपाल, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी,राजेदेवी मावि ब्यवस्थापन समितिका सदस्य हिरामणी घिमिरे, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।संस्थामा ३ सय ५८ जना शेयर सदस्यहरु आवद्ध रहेका छन


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार