Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

न्युरेनी चिसापानी वनको पत्रकार देखी वृद्धवृद्धालाई सम्मान

IMG-131af06700e8ff48b2fc5-1673693455.jpg

३० पुस,हेटौंडा। हेटौंडा-७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ३२ औ वार्षिक साधारणसभा मार्फत पत्रकार देखी वृद्धवृद्धालाई सम्मान गरेको छ। 

शनिबार सम्पन्न ३२ औ वार्षिक साधारणसभामा समूहको गतिविधिलाई जनमानसमा पुर्याउन सहयोग पुयाएको भन्दै प्रष्ट खबर डटकमका प्रमुख सम्वाददाता सुनिल शिवाकोटी सहित वृद्धवृद्धालाई सम्मान गरेको हो। 

समूहले पत्रकार शिवाकोटी सहित सञ्चारकर्मी दामु चौलागाई,कृषि र पशुपालन तर्फ समूहमा आबद्ध आशिष पोखरेल, वृद्धवृद्धा तर्फ समूहका सदस्य रहेका ८३ बर्षीय फत्त बहादुर पाठक र ८४ बर्षीया ज्ञानु देवी आचार्य, त्यसैगरी सरसफाइ तर्फ रोम बहादुर न्यौपानेलाई सम्मान गरेको छ। 

समूहले पत्रकार द्वय शिवाकोटी र चौलागाई नगद सहित प्रशंसापत्रले,वृद्धवृद्धालाई पौष्टिक आहार सहित दोसल्ला ओढाएर प्रशंसापत्रले,कृषि र पशुपालन तर्फका पोखरेललाई क्यान र प्रशंसापत्र र सरसफाइ तर्फका न्यौपानेलाई कुच्चो,डस्टविन लगायत सरसफाइ सामग्री र प्रशंसापत्रले सम्मान गरेको हो।

सम्मानित र पुरस्कृत सबैलाई कार्यक्रममा प्रमुख अतिथी  हेटौंडा-७ का वडाअध्यक्ष दामोदर गौतम, विशेष अतिथी डिभिजन वन कार्यालय मकवानपुरका निमित्त प्रमुख वशन्तराज गौतम र वन समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले सम्मान र पुरस्कृत गरेका थिए। ७१. १२ हेक्टर क्षेत्रफलमा फैलिएको वन समूहमा २७७ घरधुरी आवद्ध रहेका छन्।

FB_IMG_1673693538763-1673693614.jpg
FB_IMG_1673693545387-1673693614.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार