३० पुस,हेटौंडा। हेटौडा– १७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष बलराम अधिकारीको सभाध्यक्षतामा साधारणसभा भएको हो।
सभामा समूहका अध्यक्ष अधिकारीले प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक भीमप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष चोपलाल धमालाले चालु आर्थिक वर्ष २०७९।०८० को लागि ४२ लाख ४२ हजारको आयव्यय विवरण पेश गरेका थिए ।
भेलामा ज्येष्ठ उपभोक्ता विष्णुमाया पराजुली र नेत्रप्रसाद तिमल्सिनालाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । यसैगरि २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने पूजा लम्साल र आशिष गौतम जेहेन्दार विद्यार्थी अश्विन धमला र शर्मिला पाण्डेलाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा सव डिभिजन वन कार्यालय, हर्नामाडीका सहायक वन अधिकृत दीपक प्रसाद पुडासैनी, समूहका संस्थापक अध्यक्ष कृष्ण प्रसाद नेपाल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, राजदेवी दुग्ध सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिना, राजदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन न्यौपाने, राजदेवी माविका प्रअ सानुकाजी पाण्डे, समूहकी सचिव उर्मिला पुलामी, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















