Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वन द्वारा वन व्यवस्थापन कार्यको शुरुवात

1673969100408-1673969162.jpg

३ माघ, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मंगलवार देखि वन व्यवस्थापन शुरु गरेको छ ।

समूहको चालु आर्थिक वर्ष २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्ययस्थापन गर्ने कार्य शुरु गरिएको हो। सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ र फरेष्टर यदुकुमार घिमिरेले वन व्यवस्थापन गर्ने विधिको बारेमा जानकारी गराउदै उक्त कार्यको शुरुवात गरेका हुन्। 

वन ब्यवस्थापन गर्नाले वनको सौन्दर्यतामा वृद्धि हुने, काठको लागि उपयुक्त रुख तैयार हुने, उपभोक्ताहरुको दाउराको माग पूरा गर्न सकिने भएकाले वन समूहले प्रत्येक वर्ष वन व्यवस्थापन गदै आएको वन व्यवस्थापन उपसमितिका संयोजक एव समूहका उपाध्यक्ष केशव धितालले बताए ।यस वर्ष करिव १५ हेक्टर क्षेत्रफलमा वन व्यवस्थापन गरि ३ सय घरधुरीलाई दाउरा वितरण गर्ने लक्ष्य समूहको छ ।

वन व्यवस्थापन कार्यमा समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, सदस्य सूर्यप्रसाद दुलाल, अनिता बुढाथोकी, कार्यालय सचिव भीमसेन पौडेल, वनहेरालु हरिचन्द्र सापकोटा लगायतको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार