Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह गर्ने

23847000_1463816007037038-1511191641.jpg

कार्यक्रमको बारेमा जानकारी गराउदै बस्तीपुर जेसीजका अध्यक्ष पुष्कल न्यौपाने । तस्विरःसुनिल


४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष  २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने भएको छ ।  सोमबार हेटौंडामा पत्रकार भेटघाटको  आयोजना गर्दै  जेसीज सप्ताहको  कार्यक्रमको  बारेमा  जानकारी गराईएको हो । 
आयोजकले यही मंसिर ६ गते बिहान बाट हेटौंडा–१९ बस्तीपुरमा रहेको सर्वेश्वर मन्दिर तथा बृद्धाश्रममा सहयोग गरेर जेसीज सप्ताहको कार्यक्रम सुरु गरिने बस्तीपुर जेसीजका अध्यक्ष पुष्कल न्यौपानेले बताए । 
त्यसैगरी नै ६ गते  दिउँसो बाल उज्वल मावि हेटौंडा–३ लेवटमा अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता , ७ गते बिहान बस्तीपुर जेसीज र मकवानपुर उद्योग वाणिज्य संघको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता र ७ गते दिउँसो मनहरी गाउँपालिका–४ हाँडीखोला मसिनेमा रहेको पशुपतिनाथ माविमा रक्तदान कार्यक्रम आयोजना गरिने  अध्यक्ष  न्यौपानेले बताए ।

त्यसैगरी ८ गते बिहान हेटौंडा–१९ बस्तीपुरमा स्वागत ब्यानर निर्माण गरिने र दिउँसो मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारको बीचमा ककस कार्यक्रम को आयोजना गरीने  र ९ गते बस्तीपुर जेसीजको सचिवालयमा  सप्ताह व्यापि कार्यक्रमको  समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने आयोजकले जनाएको छ ।  । पत्रकार भेटघाटमा बस्तीपुर जेसीजका पूर्व अध्यक्षद्वय बसन्तकुमार सिटौला र प्रेमप्रसाद बोलखे, हेटौंडा जेसीजका अध्यक्ष अरुणकुमार दाहाल, मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष जयराम सुवेदी , सहमूल कार्यक्रम संयोजकमा विदुर थापा  लगायतको उपस्थिति रहेको थियो  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार