६ माघ,हेटौंडा । पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ थाहा नगरको जेसीज हलमा आयोजित २३ औ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथी थाहानगर प्रमुख बिष्णु बहादुर बिष्ट रहेका थिए।
कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले बर्ष २०२३का अध्यक्ष संगम कार्कीलाई पदभार हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बर्ष २०२२मा संस्थाका पदाधिकारी र सहयोग गर्ने संघसंस्थालाई सम्मान एवम् पुरस्कार बितरण गरिएको थियो ।
यसैगरी पदस्थापन कै क्रममा बर्ष २०२३ का लागि निर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरुलाई निर्वाचन आयुक्त नवराज लामाले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए।
बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बर्ष २०२३ लाई सफल बनाउने प्रतिबद्धता सहित कानुनी सल्लाहकारमा निरज रायमाझी, महासचिवमा संजय गोपाली, कोषाध्यक्षमा माधब कार्की, जनसम्पर्क अधिकारीमा बिक्रम गोपाली, शाखा सम्पादकमा सुबिन्द्रमान प्रधानलाई मनोनित गरेका छन्।पदस्थापन कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुशोत्तम ढकाल, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, निबर्तमान उपप्रमुख खड्गबहादुर गोपाली, समाजसेवी बिमल कुमार ढकाल, पालुङ जेसीजका पूर्व अध्यक्षहरु लगायतको आथित्यता रहेको थियो।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














