६ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले पश्चिमी मकवानपुरको विकासका लागि आफुले ठोस योजना अघि सारेको दावि गरेका छन् ।
विगतमा जितेका नेताले गाउँलाई पछि पारेको उनको भनाई थियो । नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले आफु ग्रामिण भेगको विकास र स्थानीयको समृद्धिमा विश्वास गर्ने भन्दै आफु निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार योजनासहित अघि बढ्ने बताए ।
मनहरीमा भएको प्रशिक्षण कार्यक्रममा उनले विकासमा पछि परेको यस क्षेत्रमा नदि प्रणालीको समुचित व्यवस्थापन र उपयोग, सडक सञ्जालको विस्तार गर्नु आवश्यक रहेको बताए । बस्तिपुर र सरिखेतमा प्राविधिक शिक्षालय, रमौली प्रतापपुरलाई व्यवस्थित विकास, रजैया–लामिटार–हाँडिखोला–पदमपोखरी हुँदै हेटौँडा जोड्ने सडक विस्तार, नामटार कालिकाटार खैराङ सडक विस्तार लगायतका काम गर्न सके यस क्षेत्रको विकासले गति लिने समेत बानियाँको दावि छ । यस क्षेत्रका पर्यटीकय क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटक भित्र्याउन पहल गर्ने समेत उनको भनाई छ ।
पूर्व गृहराज्यमन्त्री समेत रहेका बानियाँले जस्तो सुकै चुनौति मोलेर भएपनि निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको भन्दै सबैको सहयोग खाँचो रहेको बताए ।
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

