Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारणसभा दोलखाको जिरीमा सुरु

FB_IMG_1675404922383-1675404993.jpg

२० माघ,जिरी। बागमती प्रदेश पत्रकार महासंघको तेस्रो साधारणसभा दोलखाको जिरीमा सुरु भएको छ। 

माघ २० र २१ गते दुईदिन सम्म चल्ने साधारणसभाको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन्। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको सभाध्यक्षतामा सुरु  साधारणसभामा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, दोलखाका स्थानीय तहका प्रमुख,दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, प्रेस युनियन,प्रेस चौतारी,प्रेस संगठन,समाजवादी प्रेस संगठनका  केन्द्रीय प्रतिनिधी,प्रदेश संयोजक र प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। दुई दिन सम्म चल्ने तेस्रो साधारणसभा शनिवार सम्पन्न हुनेछ। कार्यक्रमले जिरी घोषणापत्र जारी गर्ने अध्यक्ष देवकोटाले बताए। साधारणसभामा बागमती प्रदेशका १०० भन्दा बढी प्रदेश पार्षदको सहभागिता रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार