Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चित्लाङमा १४ कोठे स्वास्थ्य चौकीको भवन शिलान्यास

Screenshot_20230204_07084-1675473858.jpg

२१ माघ,हेटौंडा। थाहा नगरपालिका र च्वाईस नेपालको संयुक्त लगानीमा थाहा नगरको चित्लाङमा १४ कोठे स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको छ ।

थाहा नगरप्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले संयुक्तरूपमा शुक्रबार स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका हुन्।  कूल २ करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने स्वास्थ्यचौकी भवनकोलागि च्वाइस नेपालको १ करोड ५० लाख लगानी रहने  च्वाइस नेपालका प्रताप घिमिरेले बताए।  

स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भए पश्चात् नियमित स्वास्थ्य सेवा प्रभावकारी हुने वडा अध्यक्ष राज कुमार बलामीले बताए । स्वास्थ्य चौकी निर्माण समितिका अध्यक्ष राजिव नापितको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, वडा नं. ९ का अध्यक्ष राजकुमार बलामी, स्वास्थ्यचौकी प्रमुख महेश्वर लामिछाने, राजनैतिक दलका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार