Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसको निर्णय: राष्ट्रपतिमा रामचन्द्र पौडेल

FB_IMG_1677299773337-1677300475.jpg

१३ फागुन,काठमाडौं। राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसले  रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताएका छन्। शुक्रबार बसेको ८ दलिय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो।

बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन्।पौडेलले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्न लागेका छन्।  गठबन्धनका सबै नेताहरू पाैने १ बजे संसद भवन पुगेर  उम्मेदवार दर्ता गर्ने तयारी रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द चयन
Screenshot_20240525_16224-1716633485.jpg

१२ जेठ, हेटौंडा । दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द प्रसाद दुलाल चयन भएका छन् । हेटौंडा-१६...

गुप्तेश्वरी टोल विकासद्वारा गमला वितरण
df-1716624974.jpg

१२ जेठ, हेटौँडा । टोललाई हराभरा र सौन्दर्ययुक्त बनाउने उद्वेश्यले चौघडा बजारका स्थानीयलाई फूल सहितको गमला वितरण...

मकवानपुर कांग्रेस क्षेत्र नम्बर १ आयोजनामा कार्यकर्ता प्रशिक्षण सुरु
congress-1716625666.JPG

१२ जेड । हेटौँडा । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम...

अभ्यास खेलमा नेपालद्वारा ह्युस्टन टिम पराजित
20240525_102359-1716612012.jpg

१२ जेठ, हेटौंडा । टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिम...

एमाले अध्यक्ष ओली र एम्नेस्टी इन्टरनेसनलका महासचिवबीच भेटवार्ता
kp-oli-5-1716601325.jpg

१२ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका एम्नेस्टी...

सनराइजर्स हैदराबाद आईपीएलको फाइनलमा प्रवेश
7aaasrco_srh-bcci_625x300-1716600743.jpg

१२ जेठ, हेटौंडा । राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश...

मकवानपुरको मनहरीमा बँदेलको आक्रमणबाट एक युवक घाइते
images(10)-1716600635.jpg

१२ जेठ, हेटौंडा। मकवानपुरमा बँदेलको आक्रमणबाट एक युवक घाइते भएका छन्।शुक्रबार मकवानपुरको मनहरी-८ गुरुङटोलका २४...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
mausam_badali-1671161633-1716600104.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको...

हेटौंडा ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु
images-1716593906.jpg

१२ जेठ, हेटौंडा। शुक्रबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट...

थप समाचार