Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निर्वाचन बिरोधी कार्य गर्नेलाई कडा कारबाही गरिनेः प्रजिअ बुढा  

prajiaa-1511605490.jpg


९ मंसिर, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले निर्वाचन बिरोधी गतिविधिमा संलग्न हुने र निर्वाचन बिरोधी कार्यगर्नेलाई कडा कारबाही गरिने  बताएका छन ।

तु खबर डट कमले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुढाले निर्बाचन बिथोल्ने मनसायले हातहतियार सहित कसैलाई भेटिएमा नियन्त्रणमा लिएर कारबाही चलाउने र आवश्यक परेमा गोलीसमेत चलाउन सक्ने अधिकार सुरक्षा निकायलाई दिइएको बताएका छन । मकवानपुरका उम्मेद्वारहरुको सुरक्षाका लागि आफूहरु चनाखो रहेको बताउँदै बुढाले आवश्यक परेको खण्डमा र उम्मेद्वारहरुले माग गरेमा व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी खटाइने पनि बताएका छन ।

उनले निर्बाचनमा खटिने कर्मचारी, स्थानीय निकायका जनप्रतिनिधिको सुरक्षाका लागि सतर्कता अपनाएको जानकारी दिए ।

त्यसैगरी मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले कुनै अप्रिय घटना घटे घटना घटेको १० मिनेट भित्र सुरक्षाबल पुगिसक्ने बताएका छन । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायत संचारमाध्यमा आवद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम तु खबर डट कम का संचालक गिरिजा अधिकारीले संचालन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार