Email :- prastakhabar@gmail.com
राजनीति

लक्ष्मी आधारभूत विद्यालयमा वडा प्रहरी र सामुदायिक प्रहरीको सचेतनामुलक कार्यक्रम

FB_IMG_1677674518958-1677687842.jpg

१७ फागुन,हेटौंडा। हेटौंडा-५  गोदोई  चिसापानीमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा लागूऔषध दुर्व्यसनी तथा कानुनी व्यवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम आयोजन गरिएको छ।  

वडा प्रहरी कार्यालय हेटौंडा,सानोपोखरा र सामुदायिक सेवा उप केन्द्र बसपार्कको संयुक्त आयोजनामा  लागुऔषध दुर्ब्यसनी तथा कानुनी ब्यबस्था सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजन गरिएको हो।

सेवा  उप केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कँडेलको सभाध्यक्षता तथा  बिद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष तारा अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो। कार्यक्रममा वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाका प्रमुख प्रहरी निरीक्षक केशर कुमार न्यौपानलेले विद्यार्थीलाई लागूऔषध प्रयोगको असर, लागूऔषधबाट हुने नकारात्मक असरका साथै लागूऔषध कारोबारको  कानुनी प्रावधानको बारेमा सहजिकरण गरेका थिए। कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब १५० विद्यार्थीको सहभागिता रहेको थिए। विद्यार्थीलाई विद्यालय स्तरबाट लागूऔषधको बारेमा जानकारी होस भन्ने उद्देश्यका साथ वडा प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कको समन्वयमा कार्यक्रम आयोजना गरिएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक न्यौपानेले बताए।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

ओडिसाको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो
Screenshot_20230603_14033-1685780454.jpg

२० जेठ, हेटौंडा । भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्युु हुनेको संख्या दुई सय ८८ पुगेको छ । ओडिसाको...

थप समाचार