मन्दिरलाई डस्टविन हस्तान्तरण गर्दै श्रेष्ठ र उनकी छोरी
३ चैत,हेटौंडा । हेटौंडाका युवा समाजसेवी तथा व्यवसायी विकेशलाल श्रेष्ठले हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिरलाई डस्टविन र हेटौंडाकै एक सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।
विभिन्न सामाजिक काममा सकृया उनले आफ्नो ६ बर्षीया छोरी विभियानको नाममा स्थापना भएको विभियाना फाउन्डेसन मार्फत मन्दिरलाई ६ थान डस्टविन सहयोग गरेका हुन।
उक्त ६ थान डस्टविन श्रेष्ठ र उनकी ६ बर्षीया छोरी विभियाना श्रेष्ठले संयुक्त रुपमा मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए।पर्यटकिय क्षेत्रको रुपमा विकसित हुदै गएको मन्दिरमा फोहोर व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले डस्टविन सहयोग गरेको बताए। डस्टविन हस्तान्तरण कार्यक्रममा हेटौंडाका उपमेयर राजेश बानियाँ,७ नम्बर वडाध्यक्ष दामोदर गौतम, संगालो टोल विकास समिति पुर्व अध्यक्ष दिलीप सुवेदी,वर्तमान अध्यक्ष वेद प्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो।
त्यसैगरी गरी उनले बिहीबार हेटौंडा-११ गोल्फेनटारमा रहेको शंकरज्योती आधारभूत विद्यालयका करिब ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्। उनले विभियाना फाउन्डेसन मार्फत उक्त साम्रगी सहयोग गरेका हुन्। उक्त फाउन्डेसनले जिल्लाको विभिन्न स्थानमा रहेका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा,शैक्षिक साम्रगी सहयोग गर्दै आएको छ।
२२ जेठ, हेटौँडा । जेठ २९ गते सोमबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...
२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...
२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६७२ वटा नमुना परीक्षण गर्दा...
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइएको छ...
२२ जेठ, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले कमाने स्वस्टेसन मार्फत १३२ केभि प्रसारण...
२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...
२२ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व...
२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिणअफ्रिका जाँदैछन् ।...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
२१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी...