Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडा-८ मा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु

FB_IMG_1679381797153-1679382498.jpg

ठक्कर दिने बोलेरो

७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका  वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते बालकको मृत्यु भएको छ। 

आइतबार साँझ कमाने मनकामनाचोकबाट ओमनगर तर्फ आएको  बा १२ च ९७८६ नम्बरको बोलेरोको स्थानीय १४ वर्षिय अनिल श्रेष्ठलाई ठक्कर दिएको थियो। सामान किनेर साइकलमा  घर जादै गरेका अनिललाई तीब्र गतिमा आएको बोलेरोले ठक्कर दिएको थियो।उनको तत्काल उद्धार गरी हेटौंडा अस्पताल पठाइएकोमा हेटौडामा उपचार सम्भव नभएपछि आइतबार नै भरतपुर पठाइएको थियो। उनको आज बिहान उपचारको क्रममा ज्यान गएको जनाइएको छ। उक्त बोलेरोले स्थानीय जित बहादुर सारु मगरको घर अगाडी श्रेष्ठ र पार्कीङ गरेर राखेको बागमती प्रदेश ०३-००१ प ६२६५ नम्बरको स्कुटरलाई समेत  ठक्कर दिएको थियो। ठक्कर दिने बोलेरो,चालक  प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लोकतन्त्रवादी जनजाति महासंघ हेटौंडाको गरिब र विपन्नलाई विमा कार्यक्रम
IMG_20240614_204207-1718377341.jpg

३२ जेठ, हेटौंडा । हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि  सहयोगात्मक अभियानको सुरुवात ...

बारामा रामराज क्याम्पस प्रमुख माथि गोली प्रहार, उपचारको क्रममा मृत्यु
IMG_20240614_202851-1718376263.jpg

३२ जेठ, कलैया। शुक्रबार अपरान्ह बारामा गोली लागेर घाइते भएका  क्याम्पस प्रमुखको उपचारको क्रममा ज्यान गएको छ...

असार ३ गते सार्वजनिक बिदा
905x525-moha-1718363006.jpg

३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक...

मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने
IMG_1600-1718362154.JPG

३२ जेठ, हेटौंडा । मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1718345209.jpg

३२ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैंयाले...

बंगलादेशद्वारा नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित हासिल
Bangaldesj-1718296232-1718331036.jpg

३२ जेठ, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ...

पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु
sindhupalchok-pahiro-1718329406.jpg

३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718328571.jpg

३२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा विनियोजन विधेयक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1718327960.jpg

३२ जेठ, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार