Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बाम गठबन्धन समृद्ध नेपालका लागि : पौडेल

dormani-sir-1511868881.JPG

१२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १  प्रदेश ख का वाम गठवन्धन उम्मेद्वार डोरमणी पौडेलले नेपालमा वाम गठवन्धनको निर्माण समृद्ध नेपालको लागि भएको बताएका छन् ।

हेटौँडा १३ मा भएको चुनावीसभामा बोल्दै पौडेलले लामो समय नेपाली कांग्रेसले शासन गरेपनि काम गर्न नसकेकाले बाम गठबन्धन बनेको बताए । समृद्ध नेपाल निर्माणको लागि वाम गठवन्धनको अपरिहार्य भएकै कारण केन्द्रले यस्तो निर्णय लिएको बताए ।

वडा नंबर १३ निर्वाचन परिचालन कमिटि संयोजक मनोज वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रय सल्लाहाकार घनप्रसाद गौतम, समानुपातिक उम्मेद्वार जुनेली श्रेष्ठ, निर्वाचन क्षेत्र नम्बर निर्वाचन परिचालन कमिटिका सह संयोजक भीम पाख्रीन, प्रदेश (ख) का संयोजक श्रीधर पोखरेल, सह संयोजक वालकृष्ण चौलागाई, जिल्ला सदस्य माधव तिमल्सिना, युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

टोलीले हेटौंडा–१३ को पदमपोखरी, टुटेपानी, सिमपानी, ठुलोथली, बिचटोल, बनस्पतिमा घरदैलो र सभा गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस संसद् समन्वय बोर्डको बैठक आज बस्ने
nepali_congress4-1777942502.jpg

२२ बैशाख, हेटौंडा । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।...

भूमि समस्या समाधान आयोग खारेज
Bhumi-Samasya-Samadhan-aa-1777941590.jpg

२२ बैशाख, हेटौंडा । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
water-1777941132.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...

कानूनी दायरामा रहेर गरिने अनुसन्धानमा समर्थन छः बानियाँ
Indra-Baniya-1777893482.jpg

२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता
Screenshot_20260501_06405-1777856755.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...

रास्वपाको रसुवा जिल्ला समिति विघटन
RSP-raswapa-1766815646-1777856225.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रसुवा जिल्ला समिति विघटन गरिने भएको छ । आइतबार पार्टी...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777855511.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सञ्चार कार्य गर्न सुरक्षित वातावरण हुनुपर्छ: राष्ट्रपति
Screenshot_20260503_11363-1777787548.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777786884.png

२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg