Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिखरपुरमा वाम गठवन्धनको चुनावीसभा

krisna-dahal-1511873359.jpg

१२ मंसिर, हेटौँडा । पुर्वी मकवानपुरको बकैया गाउँपालिको शिखरपुरमा वाम गठवन्धनको चुनावीसभा भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वाम गठवन्धन तर्फका प्रतिनिधि सभा क्षेत्रनम्बर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले देश विकासको लागि वाम गठवन्धन आवश्यक भएको बताए । वामगठबन्धनको जित सुनिश्चित भएकाले पनि लोकतान्त्रिक गठबन्धन भनिनेहरुको निन्द्रा हराएको बताए । प्रदेश क का उमेद्वार प्रेमबहादुर पुलामीले अब देशमा वामशक्तिको लहर आईसकेको बताए । वाम सरकार बनेपछि देशले मुहार फेर्ने उनको धारणा छ ।

कार्यक्रममा एमालेका प्रदेश नंबर ३ सदस्य रामचन्द्र राई, एमाले जिल्ला उपाध्यक्ष एबम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटिका संयोजक बद्री लम्साल, प्रदेश सभा क का निर्बाचन परीचालन कमिटि संयोजक कमानसिंह पाख्रिन, समानुपातिक उमेद्वार मानकुमारी नेपाली, एमाले नेता प्रल्हाद लामीछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम ज्ञानकुमार थोकरको अध्यक्षतामा भएको हो । कार्यक्रममा कांग्रेसका गोपालमान पाख्रिन र चर्तुमान लामाको नेतृत्वमा ३० जना वाम गठवन्धनमा प्रवेश गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार