Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महिला जनप्रतिनिधीका लागी क्षमता विकास तालिम सुरु

ssff-1680567542.PNG

२१ चैत, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका क्षेत्रका बिभिन्न वडामा निर्वाचित भएका महिला जनप्रतिनिधीका लागि नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । 
हेटौंडा उपमहानगरपालिका महिला तथा वालबालिका महाशाखाको आयोजनामा सुरु भएको तालिमको उपमहानगरका कार्यवाहक नगरप्रमुख राजेश बानियाँले सोमवार उद्घाटन गरेका हुन् । 
तालिमको उद्घाटन गर्दै कार्यवाहक नगरप्रमुख बानियाँले तालिमले प्रशिक्षणमा रहेका महिला जनप्रतिनिधीको नेतृत्व तथा क्षमता बिकासमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे । उनले यस्ता तालिमले भोलिका दिनमा सामाजिक नेतृत्वका हिसाबले अघि बढ्न मद्दत पुग्ने बताए । 
सामाजिक बिकास समितिमा संयोजक तथा हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको तालिममा हेटौंडा २ का वडा अध्यक्ष बिष्णुगोपाल मर्हजन, उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने लगाएतको आतिथ्यता रहेको थियो ।
१९ वडामा निर्वाचित महिला जनप्रतिनिधीहरुको सहभागिता रहेको तालिम ५ दिन सम्म हेटौंडाको गैरसरकारी सस्था महासंघको हलमा सञ्चालन हुने छ । तालिममा सहभागितालाई प्रमुख प्रशिक्षक सोनालाल चौधरी, सहायक प्रशिक्षक अशोक कुमार कामतीले सहजिकरण गर्ने छन् । 
तालिममा भाषणकला, उद्घोषण कला, जनतालाई वडाबाट दिने सुबिधाक्रममा अवलम्बन गर्ने स्वभाब, व्यवहार, वडामा हुने योजना तर्जुमा र कार्यान्वयन सहित व्यक्तीत्व बिकासका लागि आवश्यक बिषयका बारेमा बाहिबाट आएका प्रशिक्षकले सहजीकरण गर्ने बताइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार