१३ मंसिर,हेटौडा।नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले एक सुत्केरी महिलालाई आर्थिक सहयोग गरेकि छिन।
हेटौँडा उपमहानगरपालिका १९ बासघारीकी सपना बललाई आर्थिक सहयोग गरेकि हुन।उपमहानगरपालिका भएरपनि विकट रहेको बासपानीकी गर्भवति सपना सुत्केरी हुन नसकेको भनेर स्थानीयले आग्रह गरेपछि उपाध्यायले हेटौँडा अस्पतालसम्म ल्याउन सवारी साधनको व्यवस्था गरिदिनु भएको थियो । अस्पतालमा पूर्व सांसदको सहयोगमा समयमानै सपनालाई ल्याउन सफल भएपछि सामान्यरुपमा सुत्केरी भएको बताउँदै आफन्त विमानसिं ब्लोनले गाउँमा सुत्केरी गराउनु परेको भए आमा र बच्चा दुबैको अवस्था जोखिमपूर्ण हुने बताई।
सामान्य आर्थिक अवस्था भएका सपनालाई सुत्केरी खर्चका लागि पाँचसहजार रुपियाँ नगद समेत उपाध्यायले प्रदान गर्नु भएको छ । सपना र छोराको अवस्था हाल सामान्य भएपछि अस्पतालबाट फर्किएको परिवारजनले जनाएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार उपाध्यायले चुनावी अभियानका क्रममा हरेक गाउँपालिकामा गर्भवति महिलाको सुविधाका लागि एम्बुलेन्स ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उपाध्यायले गाउँघरमा सुत्केरी गराउन जोखिममा रहेका महिलाहरुलाई निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्ने बताउनुभयो ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

















