१३ मंसिर, हेटौँडा । प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन नजिकिए संगै लोकतान्त्रिक गठबन्धनले चनावि अभियान र घरदैलोलाई व्यापक बनाएको छ । घरदैलोलाई ब्यापक गर्दैै गठबन्धनले आज हेटौँडा ६ र ७ को न्युरेनी, पौडेलडाँडा, धाप, पशुपति टोल लगायतको स्थानमा घरदैलो कार्यक्रम गरेको छ ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्य र राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंह नेतृत्वको टोलीले ६ र ७ नम्बर को न्युरेनी, पौडेलडाँडा, धापको विभिन्न टोलटोलमा पुगेर मकवानपुरको विकासको लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई आग्रह गर्दै घर दैलो कार्यक्रम गरेको हो ।
घरदैलोमा राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी, क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक राम चन्द्र अर्याल माईकल , राप्रपा निकट महिला संगठनकी केन्द्रिय अध्यक्ष पवित्रा थापा , काँग्रेस जिल्ला सल्लाहाकार प्रभात दाहाल, काँग्रेस जिल्ला सदस्य सुनिल दाहाल, ईश्वर लाल श्रेष्ठ, राप्रपा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, ६ नम्बर वडाका वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, ७ नम्बर वडाका चुनाव प्रचार संयोजक दामोदर गौतम, नेविसंघ जिल्ला सदस्य आलोक पौडेल लगायत गठबन्धनमा आवद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...















-1784273395.jpg)


