Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कतारमा मनाए नेपालीले नयाँ बर्ष 

katar-1681535475.PNG

२ चैत, दोहा । रोजगारीको सिलसिलामा कतारको राजधानी दोहामा कार्यरत नेपाली समुदायले कतारमा नयाँ बर्ष मनाएका छन । कतार एयरवेज गु्रपमा कार्यरत नेपालीहरुले दोहाको मुन्ताजा पार्कमा जम्मा भएर २०८० सालको शुभकामना आदानप्रदान गर्दै नयाँ बर्ष मनाएका हुन । 
जागरुक युवा समाज नेपालले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम गरेको थियो । रोजगारीका क्रममा नेपालबाट गएका नेपालीहरु सहभागि कार्यक्रममा नयाँ बर्षले नयाँ उमंग थप्ने विश्वास लिर्दै उनीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गरेका थिए । 
जागरुक युवा समाज नेपालका संरक्षक रविन्द्र प्रसाद पोखरेल र समाजका अध्यक्ष यादव प्रसाद चौलागाईले संयुक्त रुपमा क्यालेण्डको बिमोचन गरेका थिए । रोजगारीको सिलसिलामा दोहामा ९ बर्षदेखि कार्यरत हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मयुरधापका सन्तदेव मोक्तान साथीभाई भेटेर नयाँ बर्ष मनाउन पाउँदा निकै हर्षित र खुसी छन । 
उनले परिवारदेखि टाढा भएपनि यहाँको नेपाली समुदाय परिवार जस्तै भएकाले जमघट भएर नयाँ बर्ष मनाउँदा परिवारदेखि टाढा हुनुपरेको पीडा भुलेको बताए । त्यस्तै दोहामै कार्यरत हेटौंडा–६ का रुपनारायण सापकोटा पनि नयाँ बर्षमा जागरुकले मिलाएको जमघटले परिवारको याद भुलाएको बताउँछन । 
कतार एयरवेज गु्रपमा कार्यरत दिपेश आचार्य पनि विदेशमा हुँदा पनि नेपालमै भए जस्तो अनुभव भएको तर्क गर्दछन । नयाँ बर्षमा विहानै परिवारसंग भिडियो कल गरेर शुभकामना आदानप्रदान गरेका उनी यहाँ सबै जम्मा हुँदा परिवारमै बसे जस्तो अनुभवन भएको बताउँछन । 
यस्तै दोहामा कार्यरत चितवन राप्ती नगरपालिका वडा नं. ७ बिरेन्द्रनगरका लोक बहादुर पुन, तनहँु भिमाद नगरपालिका वडा नं. ७ का हिरालाल विश्वकर्मा, गोर्खा सिरान चोक वडा नं. ८ का नविन थापामगर, बिदुर नगरपालिका ५ माझीटारका निरोज कुमार थापाको पनि अनुभव उस्तै छ । 
बिहान, दिउँसो, बेलुका र राती ड्युटीका सिफ्ट हुन्छ, यहाँ कार्यरत नेपालीले भने तै पनि मिलेसम्म साथीभाइ जम्मा भएर हामीले नयाँ बर्ष मनायौं । कतारमा हाल करिव चार लाख नेपालीहरु कार्यरत रहेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार