Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नयाँ शक्तिका ६० जना माओवादी केन्द्रमा प्रवेश 

MK-1512134812.JPG

१५ मंसिर, हेटौँडा । नयाँ शक्ति केन्द्र मकवानपुरका ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
नयाँ शक्तिका केन्द्रीय सदस्य मिनकुमारी वाईवा, राजकुमार वाईवा तथा नयाँ शक्तिको तर्फबाट समानुपातिक उम्मेद्वार तथा नेपाल स्वास्थ्यकर्मी समाजका निजि विभाग संयोजक उत्सव चौलागाई, समानुपातिक उम्मेद्वार पुनम भट्राई, जिल्ला सदस्यहरु ज्ञानेन्द्र लामिछाने, आत्मराम मोक्तान, अष्टबहादुर थोकर, सानुकान्छा दोङसहित नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् । 
कार्यक्रममा बोल्दै चौँलागाईले नेपालमा स्थानीय वाम सरकारको आवश्यक्ता महशुस भएको कारण आफुहरु वाम गठवन्धनमा सम्मिलित भएको बताए ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले अव देशमा वाम गठवन्धनको विकल्प नरहेको बताईन् । वाम गठवन्धननै समृद्ध नेपालको आधार भएको भन्दै सबै वाम निकट पार्टीहरुलाई गठवन्धनमा एकताको लागि उनले आग्रह समेत गरिन् ।
नव प्रवेशीहरुलाई माओवादी केन्द्रका मकवानपुर संयोजक प्रेमबहादुर पुलामी, पोलिटब्युरो सदस्य मोक्तान, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष विजय गौतम लगायतका नेताहरुले स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार