Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौडा-७ न्युरेनी चिसापानीको पशुपति मन्दिरमा ११ गतेबाट शिवपुराण

IMG_20230524_142300-1684917626.jpg

१० जेठ,हेटौंडा । हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपतिनाथ मन्दिरमा शिवपुराण ज्ञान यज्ञ हुने भएको छ। जेठ ११ गते बिहीबारबाट जेठ २१ गते सम्म शिवपुराण ज्ञान यज्ञ हुने भएको हो । प्रमुख कथावाचक मनिष शरण खनाल र उप वाचक जिब्राज बख्रेलको मुखारबिंदुबाट शिवपुराण कथा वाचन र संगितमय भजनकीर्तन  हुने मन्दिर संरक्षण समिति तथा शिवपुराण ज्ञान यज्ञ मूल सामारोह समिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताएका छन्। 
मन्दिर क्षेत्रलाइ धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शिवपुराण ज्ञान यज्ञको आयोजना गरिएको घिमिरेले बताएका छन्। 
जेठ ११ गते विहान कलश यात्रा, १२ गते नृत्य पूजा,हवन,कथावाचक,१२ गतेबाट २१ गते सम्म कथावाचक, २० गते शिवलिंगमा १ हजार बेल पुष्प अर्पण,२१ गते सामूहिक व्रतबन्ध कार्यक्रम रहेको घिमिरेले बताएका छन्।मकवानपुरगढी वडा नम्बर ३ र हेटौडा-७ को सामानामा अवस्थित यस मन्दिर क्षेत्रमा हाल पर्यटनलाई प्रवर्द्धनका लागी मनकामना मन्दिर जान सिडिको निर्माण भइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार