Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चुच्चेखोलामा रहेको प्रगतिशिलमहिला आपसी विकासको वार्षिक साधारणसभा

IMG_20230527_192824-1685195052.jpg

१३ जेठ, हेटौंडा । हेटौडा–६, चुच्चेखोलामा रहेको प्रगतिशिलमहिला आपसी विकास संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बनारसी उप्रेतीको सभाध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान रहेकी थिइन । 
प्रमुख अतिथि मोक्तानले सम्बोधनका क्रममा सबै संस्थाहरुले उत्पादनमा  जोड दिनु पर्ने बताएकी छिन।मन्त्री मुक्तानले उत्पादनको माध्यमबाट देशलाई समृद्धि बनाउन सकिने र महिलाहरुले उधमशिलतामा समेत काम गर्नु पर्ने बताइन । साधारणसभामा ज्येष्ठ सदस्य हिरादेवी दहाल, नियमति बचतकर्ता ठूलीमाया दमाई, सुनमाया भोमजन,असली कारोवारी सुधा दंगाललाई पुरस्कृत गरिएको थियो । यसैगरि संस्थालाई भौतिक सामाग्री सहयोग गर्ने प्रमेश कुमार पराजुली, भीमसेन पौडेल, गौरब कुमार पारजुली,मधु कुमार दंगाल र बलराम दाहाललाई सम्मान गरिएको थियो ।
साधारणसभामा संस्थाकी अध्यक्ष बनारसी उप्रेतीले संस्थागत प्रतिवेदन, सचिव सावित्री तिमल्सिनाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोजिना तिमल्सिनाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा नारी चेतना सहकारीकी अध्यक्ष राधिका गौतम, कामधेनु बहुउद्धेश्यीय सहकारीका सञ्चालक सदस्य केशव धिताल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी ब्यवस्थापक रिता फुयाल, संस्थाका सञ्चारकर्मी भीमसेन पौडेल, सल्लाहकार प्रमेश कुमार पराजुली, उपाध्यक्ष गायत्री घिमिरे,ब्यवस्थापक कल्पना पराजुली लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार