१५ जेठ,हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले नेपाली कांग्रेसबाट बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सोमबार एक कार्यक्रमका बीच शनिवार कांग्रेसबाट बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएका हुन ।
कांग्रेस बागमती प्रदेश सभापति बानियाँ तथा पदाधिकारीहरुले आर्थिक मामिला तथा कानुनमन्त्री बहादुरसिंह लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी, ऊर्जा तथा जलस्रोत मन्त्री तीर्थ लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन र मन्त्री रामकृष्ण चित्रकारलाई खादा लगाएर बधाई तथा शुभकामना दिनुभएको हो ।
कांग्रेस बागमती प्रदेशको मुख्य कार्यालय हेटौंडामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सभापति बानियाँले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आमजनताको आवश्यकतालाई ध्यानमा राखी जनप्रतिनिधिहरुले ल्याएको माग सम्बोधन गर्न आग्रह गरेका थिए।
कार्यक्रममा कांग्रेस बागमती प्रदेशका महामन्त्रीद्वय राजु श्रेष्ठ र कञ्चनचन्द्र बादे, सहमहामन्त्री हरिशरण श्रेष्ठ, प्रदेश सदस्यहरु चम्फुरत्न लामा, प्रज्वल दवाडी, प्रभातकुमार तामाङ, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश कार्यसमितिका मुख्य सचिव राजु नेपाल, नेपाली कांग्रेसबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















