Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सामाजिक विकासका लागी अभियान आवश्यकः वडा अध्यक्ष सिग्देल

350134292_945701803148391-1685495935.jpg

१७ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले विकासको लागि सामाजिक अभियान आवश्यक रहेको बताएका छन् । 
कोशिस मानसिक स्वास्थ्य स्वाभलम्बन संगठनद्वार आयोजित तथा सामाजिक अभियान सञ्जाल, हेटौँडा ४ को समन्वयमा भएको कार्यक्रममा वडा अध्यक्ष सिग्देलले सामाजिक विकासका लागी अभियान आवस्यक रहेका बताएका हुन् ।
उनले मानवीय विकासको एउटा अंग मात्र भौतिक विकास भएकोले विकासमा शैक्षिक, स्वास्थ्य, रोजगारी, उत्पादन, वातावरण संरक्षण लगायतको क्रियाकलाप आवश्यक रहेकोमा जोड दिए ।
सामुदायिक महिला स्वयम् सेविकाहरूलाई मानसिक स्वास्थ्य, मनोसामाजिक अपाङ्गता र साथीसंङ्गी समूह छलफल कार्यक्रम भएको हो । छलफलमा हेटौँडा ४ नं. वडाको सभाहलमा भएको कार्यक्रम ४, ५, ६, ८ र १३ नं. वडाका २५ जना स्वास्थ्य स्वयम् सेविकाको उपस्थिति रहेको थियो ।
कोशिसकी यु माया थापाको सहजिकरणमा भएको कार्यक्रममा गैसस मकवानपुरकी उपाध्यक्ष कुमारी वाईवा, सामाजिक अभियान सञ्जाल हेटौँडा ४ कि अध्यक्ष माया लामा, मोहन बज्रचार्य शहरी स्वास्थ्य केन्द्रकी  प्रमुख निर्मला ब्लोनको आथित्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार