Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

समाज

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

जीप-दुर्घ-1685930221.jpg

फाइल तस्बिर

२२ जेठ, पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ पडेनाका जीप चालक २६ वर्षीय रमेश विक, पाणिनी- १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी-२ का २५ वर्षीया सीता गौतम र २ वर्षीय बालक संयोग गौतम रहेका छन् । ३ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, चार जनाको भैरहवा मेडिकल कलेजमा र दुई जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आइतबार साँझ किउरेछेडामा सडकदेखि करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एमाले बागमती प्रदेश अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिष्पर्धा हुने
emale-bagmati-adakchya-1695958126.jpg

१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिष्पर्धा...

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता
cm-photo1-1695957340.jpg

१२ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच...

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै
20230929_065649-1695950016.jpg

१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन् ।...

कटुवा पेस्तोलसहित एक भारतीय युवक पक्राउ
pestol1617003040-1695949489.jpg

१२ असोज, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका-५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई...

मकवानपुरमा मुद्दा र पक्राउ पर्ने बढे
Capture-1695949231.JPG

१२ असोज, हेटौंडा । मकवानपुरमा विभिन्न प्रकृतिका घटना, मुद्दा र त्यसमा संलग्नहरु पक्राउ पर्नेको संख्या बढ्दो...

हेटौंडामा १० जना खेलाडीको बीमा, बक्सिङ खेलाडीलाई सम्मान
Capture-1695948973.JPG

१२ असोज, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1695948757.jpg

१२ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आंशिक...

हेटौडामा सामुदायिक वन सम्वन्धि समन्वय बैठक
facofan-1695913774.jpg

११ असोज, हेटौँडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा विहिवार हेटौडामा समन्वय बैठक बसेको छ । सव डिभिजन वन...

हेटौंडा–१८ बड्कुलेमा अब हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको खानेपानी 
384312253_137881222968249-1695913408.jpg

११ असोज,हेटौँडा । हेटौंडा–१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउँने भएका छन् । २०५८ सालबाट सञ्चालन...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg