Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने

pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते हुने नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभा ख को संयक्त सम्मेलनलाई  सम्बोधन गर्न थापा मकवनापुर आउन लागेका हुन् । 

सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै  क्षेत्र नम्बर २ का संघीय र प्रदेश २ ख समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै  यस बारेमा बताएका हुन्।पत्रकार सम्मेलनमा क्षेत्र नम्बर २ का संघीय सभापती लोकबहादुर मोक्तानले कांग्रेुसको विधान अन्तर्गत प्रत्यक बर्षमा वडा,गाउँ,नगर, प्रदेश र क्षेत्रीय सम्मेलन गर्नपर्नु भएकोले प्रतिनिधिसभा क्षेत्र २ र प्रदेशसभा ख को सबै वडाका पदाधिकारी, वडाका प्रतिनिधि र क्रियाशील सदस्यहरु संयुक्त सम्मेलन हुन लागेको बताए । 
 
पत्रकार सम्मेलनमा क्षेत्र नम्बर २ ख का प्रदेशसभा सभापति रञ्जन कालाखेतीले उक्त कार्यक्रममा कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना  तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यता रहने बताए ।  पत्रकार सम्मेलनमा संघीय सभापति मोक्तान र प्रदेश २ ख का सभापति कालाखेतीले कार्यक्रममा सहभागि हुन अनुरोध गरेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति
1553153586tyankar-1718620034.jpg

३ असार, हेटौंडा । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । तीन दिनदेखि आन्दोलित ट्यांकर चालक...

काठमाडौँका मेयर बालेन ब्राजिल प्रस्थान
Balen-Shah-1718619316.jpg

३ असार, हेटौंडा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् ।  असार ५ र ६ गते...

सोमबार सुनचाँदीको मूल्य घट्यो
Blog_Paytm_Gold-Rates-His-1718603293.jpg

३ असार, हेटौंडा। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले...

इस्लाम धर्मावलम्बीले बकर इद आज मनाउँदै
mosque-_1280-1596188651-1718603271.jpg

३ असार, हेटौंडा । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
Screenshot_20240528_08091-1718595403.jpg

३ असार, रामनगर। आइतबार राति अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु
Screenshot_20240412_11240-1718594891.jpg

३ असार , हेटौंडा । मकवानपुरमा सोमबार बर्षासंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मकवानपुरको...

निर्वाचन आयुक्तमा प्रधान सिफारिस
59de4916-1b8c-47b8-aeba-8-1718593398.jpg

३ असार, हेटौंडा । संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। आइतबार...

पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वर्धनमा टेवा पुग्छ: यादव
Ram-sahay-1718588858.jpg

३ असार, हेटौंडा । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718588201.jpg

३ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार