२३ मंसिर, हेटौँडा । चर्चामार रहेको काठमाडौंको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन्् । सिंहले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८१९ मतले पराजित गरे । सिंहले १० हजार ९ सय ३७ मत ल्याए भने प्रमुख प्रतिस्पर्धी मिश्रले १० हजार १ सय १७ मत ल्याएर दोस्रो भए ।
यो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादीका अनिल शर्माले तेस्रो स्थान प्राप्त गरे उनले ५ हजार ३३६ मत प्राप्त गरेका छन् ।
यसैगरी काठमाडौं क्षेत्र नंं. ४ बाट नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार एमाले नेता राजन भट्टराईलाई हराउँदै थापा विजयी भएका हुन् । कांग्रेसका थापाले २१ हजार ५५८ मत ल्याएर विजयी भए भने वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजन भट्टराईले १८ हजार १४० मत ल्याए ।
मतगणनाको सुरुवाति चरणमा भट्टराईको अग्रता भए पनि थापाले उनलाई विस्तारै पछि पारेका हुन् ।
२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । वाग्मती प्रदेश...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
२४ बैशाख, हेटौंडा । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच...
२४ बैशाख, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ । बैठक अपराह्न ५ बजे...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२३ बैशाख, हेटौंडा । बागमती प्रदेशमा बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको छ । २०८२ चैत २३ गतेको प्रदेश...
२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२२ बैशाख, हेटौंडा । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु...
१२ बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...
११ बैशाख,हेटौंडा । सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त हेटौंडाको रानी...
१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...


















