Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा डेढ करोडको अवैध कपडासहित दुई पक्राउ

Screenshot_20230618_16020-1687083588.jpg

३ असार, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट डेढ करोड मूल्यबराबरको कपडासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्रकचालक भारत पन्जाब लोदियाना रसलपुरका ३३ वर्षीय रन्जौद सिंह र सहचालक बिहार मोजफ्फपुर माहामादका २६ वर्षीय सुधीरकुमार सहनी रहेका छन् ।
सिराहाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०६ जिई ५०५३ नम्बरको ट्रकलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-१५ रातोमाटे प्रहरी चेकपोस्टबाट नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
ट्रकजाँच गर्दा चारैतिरबाट प्याजको एक सय ६८ वटा बोराहरूले छोपी बीच भागमा ९० बोरामा भन्सार नतिरी लुकाई ल्याएको कपडा बरामद गरेको प्रहरी जनाएको छ ।
नियन्त्रणमा लिइएको कपडाको बजार मूल्य एक करोड ५५ लाख ६ सय ९७ रुपयाँबराबर रहेको छ । थप अनुसन्धानका लागि ट्रक र कपडा राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइने मकवानपुर प्रहरीले जानकारी दिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

थप समाचार