Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

२३३ बोतल अनरेक्स सहित एकजना पक्राउ

gda-1687094813.JPG

३ असार, हेटौंडामकवानपुर प्रहरीले शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधामबाट लागुऔषध अनरेक्स २३३ बोतल सहित एकजनालाई नियन्त्रणमा लिएको छ । 
विशेष सुचनाका आधारमा शनिवार अस्थाइ प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरी टोलीले हेटौंडा १४ मयुधामका स्थानीय २८ बर्षिय रुपेश ढुंगानालाई लागूऔपाध अनरेक्स र बुलेट मोटरसाइकल सहत नियन्त्रणमा लिएको हो ।
मयुरधाप स्थित सडकमा सवारी साधानहरु रोकी जाँच गर्ने क्रममा बा.प्र.०२–०२३ प १३७२ नं. को बुलेट मोटर साइकल रोकी ढुंगानाको शरिर तथा उनले बोकेको झोलामा खानतलासी गर्दा झोलाभित्र लुकाई छिपाई राखेको २३३ बोतल लागूऔषध अनरेक्स फेला परेको मकवानपुकार प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका ढुंगाना निजसँग फेला परेको लागूऔषध तथा मोटरसाइकल सहितलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता कार्कीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार