Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बारीमा भेटिएको सालक रानी वनमा छोडियो

fgs-1687309479.jpg

६ असार, हेटौंडा । बारीमा भेटिएको लोपोन्मुख सालकलाई हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनमा छाडिएको छ । हेटौडा–६ स्थित राजकुमार बास्तोलाको बारीमा खनिरहेको समयमा स्थानीय शोभा घिमिरेले देखि वन समूहलाई खवर गरेका थिए । 
करिव ६ केजीको उक्त कालो सालकलाई वन समूहका कार्यालय सचिव भीमसेन पौडेलले समूहद्वारा निर्मित सालक केजमा छाडिएको छ । संरक्षित सूचीमा रहेको सालकको संरक्षण, यसको फाइदा, कानूनी ब्यवस्था, जनचेतनमामुलक कार्यक्रम समूहले सञ्चालन गर्दै आएको छ । 
विद्यालय स्तरीय, निवन्ध, हाजिरजवाफ, वक्तृत्वकला, सचेतनामुलक होडिङ बोर्ड, उपभोक्तालाई तालिम, सरोकारवालहरु विच अन्तरक्रिया लगायतका काम पनि समूहले सञ्चालन गर्दै आएको छ । 
जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानहरुमा भेटिएको सालकलाई रानी सामुदायिक वनलाई बुझाउने गरिएको छ । लोपोन्मुख सालकलाई रानी सामुदायिक वन उपभोक्ता समूहले २०६२ सालदेखि संरक्षण गर्दै आएको छ भने समूहको क्षेत्र भित्र करिव ३ दर्जन सालकको बसोवास छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार