८ असार, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ को सहयोगमा पिप्ले शहरी केन्द्रले वडाका विभिन्न ६ वटा केन्द्र मार्फत जनता घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । असारको १ गते शुरु भई ७ गते सम्पन्न कार्यक्रममा एक हजार ४४ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
पिसाबमार्फत गरिएको परीक्षणमा मृगौलाको कार्य अवस्था, पिसावको गुणस्तर र ग्लुकोजको मात्राको अवस्था परीक्षण गरिएको थियो । प्रोटिन जाँचमा ७ जनामा सामान्य समस्या, ३ जनामा न्यून समस्या र १ जनामा मध्यम समस्या भेटिएको छ । Ph परीक्षणमा १५ जनामा सामान्य समस्या तथा ग्लुकोज परीक्षणमा १८ जनामा सामान्य समस्या, १३ जनामा न्यून समस्या, २६ जनामा केही समस्या र ६ जनामा मध्यम समस्या पाइएको संस्थाकी प्रमुख दुर्गा दाहालले जानकारी दिइन् । उनका अनुसार रक्तचापको समेत जाँच गरिएको अभियानमा सबै सेवाग्राहीहरुलाई आवश्यक परामर्श गरिएको छ ।
स्वास्थ्य केन्द्रले यस अघि विद्यालयमा किशोरीहरुलाई किशोरावस्थाको स्वास्थ्यबारे अभिमुखिकरण कार्यक्रममार्फत वडाका ८ विधालयका ४ सय छात्राहरुलाई प्रशिक्षित गरेको थियो ।
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















