Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-१२ मा पशु स्वास्थ्य शिविर, ४७५ पशुचौपायाको उपचार

IMG-54ccdf3b95e52dcce7fdf-1687501201.jpg

८ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका अन्तरगत पशु सेवा केन्द्र बस्तीपुरको आयोजनामा हेटौंडा-१२ रमन्टारमा निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ ।
रमन्टारको परिवर्तन टोल विकास संस्थाको भवनमा शिविर भएको हो । शिविरमा २ सय ५० गाईभैंसीलाई नाम्ले, जुका, भिटामिन र मिनरल मिक्स्चर खुवाइएको छ । त्यस्तै, २०० खसी, बोका र बाख्रालाई नाम्ले, जुका र किर्नाको औषधि खुवाइएको थियो भने २५ वटा बोकालाई खसी बनाइएको छ ।
लम्पी स्किन प्रभावित गाईलाई मल्हम र भिटामिन दिइएको पशु सेवा केन्द्र बस्तीपुरका प्रमुख डा. कमल अधिकारीले जानकारी दिए । शिविरबाट स्थानीय पशुपालक कृषकहरूलाई सहज भएको कृषक कुमार पोखरेलले बताए ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामा, वडाका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, वडा सदस्य महेश भट्टराई, नगरपालिकाकी कृषि तथा पशुपन्छी विकास शाखाकी प्रमुख गंगा चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार