Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नगरस्तरीय शैक्षिक समन्वय हेटौँडाको २५ औँ साधारण भेला 

७७ अनिवार्य अवकाश प्राप्त शिक्षकलाई सम्मान 

nagar-1687536515.jpg

८ असार,हेटौँडा । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले शुक्रबार २५ औँ साधारण भेला सम्पन्न गरेको छ । नगरस्तरीय शैक्षिक समन्व्य समितिका अध्यक्ष सागरप्रसाद खतिवडाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा २५औं साधारण भेला सम्पन्न गरेको हो । 
नगरस्तरीय शैक्षिक समन्व्य समितिले सम्पन्न अधिवेशन तथा साधारण भेला मार्फत अनिवार्य अवकाश भएका शिक्षकलाई प्रशंसापत्रले सम्मान गरेको छ । २०७५ सालपछि अनिवार्य अवकाश प्राप्त भएका ७७ जना शिक्षकलाई सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बानियाँले उपमाहानगरपलिका र टिम नगरको शैक्षिक स्थर सुर्धान सधै शिक्षकहरुको पक्षमा रहेको बताएका छन् । उनले हेटौँडाका जनप्रतिनिधीले केही गरेनन् नगर प्रमुख र उपप्रमुखले काठमाडौँको मेयर जसरी काम गर्नुपर्ने नगरबासिको आवाजलाई जायज भन्दै नगरको भौगोलिक अवस्था र चेतनाको अभावले असहज भएको तर पनि गर्दै सिङ्गो नगरको टिम शैक्षिक गुणस्तर सुधार्न शिक्षकहरुको पछि पछि रहेको बताए । 

उनले नगरको टिम गएर संघीय शिक्षा मन्त्रीलाई भेटेर हामी शैक्षिक स्थर सुधार्न र जनशक्ति पलायनका नियन्त्रणका लागि आवश्यक शैक्षिक कदम चाल्छौ भनेर सहयोग माग्दा शिक्षा मन्त्री र संघीय सरकारबाट सहयोग नपाएको गुनासो सुनाए । बानियाँले अहिले आफ्ना सन्तानलाई विदेश पठाउने परिपाटी ज्यादै रहेकोले त्यस परिपाटी नियन्त्रण तर्फ सबै लाग्न अनुरोध गरेका थिए । कार्यक्रममा नगरस्तरीय शैक्षिक समन्वय समितिका सचिव माधव खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगर कोषाध्यक्ष दिनेश उप्रेतीले आयव्यय विवरण प्रस्तुत गरेका थिए भेलाले आगामी नेतृत्वको लागि  नयाँ समिति चयन गर्नेछ  ।
 

nagar-1-1687536517.jpg
nagar-edu-1687536536.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार