Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ मा वि कार्यसम्पादन परीक्षणमा जिल्लामै अब्बल बन्दै प्रथम

IMG_3052-1687575332.JPG

९ असार ,हेटौँडा । बागमती प्रदेश राजधानी हेटौँडा र हेटौंडाको मुटु हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालय नेपाल सरकारको कार्यसम्पादन परीक्षणमा जिल्लामै अब्बल बन्दै मकवानपुर प्रथम भएको छ ।बागमती प्रदेश सरकारको बिग स्कुल परियोजना पर्न सफल भइ सञ्चालित सिद्धार्थ मा वि कार्यसम्पादन परीक्षणमा जिल्ला प्रथम हुन सफल भएको हो  ।

नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरको केहि दिन अघि सार्वजनिक कार्यसम्पादन परीक्षण प्रतिवेदनहरु कार्यान्वयन अभियान प्रतिवेदन संलेषण–२०७९ अनुसार सिद्धार्थ कार्यसम्पादन परीक्षणमा जिल्ला प्रथम हुन सफल भएको हो ।देशको ६४ जिल्लाका ४ हजार ८६७ सामुदायीक विद्यालयमध्ये  सिद्धार्थ मा वि  ८४ दशमलब ४२ प्राप्त गरी जिल्लामै पहिलो हुन सफल भएको हो।त्यसैगरी मकवानपुरगढीमा रहेको भानु मा वि दोस्रो भएको छ । भानुले ८३ दशमलब २७ प्रतशित अंक प्राप्त गरेको छ । 
कार्य सम्पादन परीक्षणमा जिल्ला प्रथम भएपछि प्रष्ट खबरलाई प्रतिक्रिया दिदै विद्यायल व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेले विद्यायलका शिक्षक कर्मचारी को मेहनत र अभिभावकको सहयोग र सहकार्य विद्यालय उत्कृष्ट बनेको बताए । उनले आगामी दिनमा विद्यालयले थप शैक्षिक कार्यक्रम ल्याउन शैक्षिक सुधार र नतिजालाई प्राथमिकतामा राखेको बताए । त्यसैगरी विद्यालयका प्रअ मोहन प्रसाद शर्माले कार्यसम्पादन परीक्षणमा जिल्ला प्रथम हुन सफल भएकोमा सहयोगी हात, शिक्षक , कर्मचारी,अभिभावक र जनप्रतिनिधी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । विद्यालयमा हाल करिब २३०० विद्यार्थी अध्यनरत रहेका छन् । 

यस्तो छ मन्त्रालयको कार्यसम्पादनको नतिजा 

karya-sampadan-1687576013.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार