९ असार , हेटौँडा । शुक्रबारदेखिको लगातारको बर्षासँगै मकवानपुरका विभिन्न स्थानमा पहिरो र डुवानले जनधनको क्षति पुर्याउँने सम्भावना बढेको छ । लगातारको बर्षाका कारण मकवानपुर हुँदै संघीय राजधानी काठमाडौं जाने राजमार्गहरु यस समाचार तयार पर्दा अवरुद्ध भएका छनैन यद्यपी ग्रामिण क्षेत्रका सडकहरु भने बर्षका कारण प्रभावित बनेको छ । मकवानपुरका विभिन्न खोलाहरुमा पानिको सतह बढेने क्रममा रहेको छ । यसैविच जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य समिती मकवानपुरले बर्षाको समयमा हुनसक्ने जनधनको क्षति रोक्न र समयमा उद्धार तथा व्यवस्थापनका लागी र्यापिड रेस्पोन्स टिमलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको शुक्रबार बसेको बैठकको निर्णय बमोजिम नेपाली सेनाको मेजरको नेतृत्वमा ब्यवस्थापन टिम गठन गरिएका र नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि 'डेडिकेटेड टिम' तयारी अवस्थामा रहेको निम्ति प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले प्रष्ट खबरलाई जानकारी दिएका छन् ।
निम्ति प्रमुख जिल्ला अधिकारी शर्माले उद्धार सामग्री सहित टिम तयारी अवस्थामा राखिएको जानकारी दिदै बढी जोखिम हुनेस्थानको पहिचान गरी प्रहरी र स्थानीय जनप्रतिनिधिहरुबाट जानकारी संकलनको काम भइरहेको बताए ।
यस्तै पहिरोको कारण अबरुद्ध बन्न सक्ने भन्दै देशको राजधानिको लाइफ लाइनको रुपमा हरेको त्रिभुवन राजपथ,कान्तिलोक पथ र भिमफेदी, कुलेखानी, सिस्नेरी र फाखेलमा पहिरोबाट हुन सक्ने अबरोध हटाउन आवश्यक तयारी गरिएकोे बताउदै उनले स्थानीय नदि, खहरेमा पानीको बेग उच्च रहन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गर्दै अति आवश्यक नपरी घरबाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















