१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को बाल सञ्जाल समूहले शनिवार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा जनप्रिय मावि अंग्रेजी माध्यम कक्षा ९ मा अध्ययनरत स्वर्णीमा दुलाल प्रथम भएका छन् ।
बालबिबाह अन्त्यका लागि बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा दुलाल प्रथम भएका हुन् ।
प्रतियोगितामा सोही कक्षामा अध्ययनरत एरिना चौलागाई द्धितीय तथा आवाज बालसमूह हेटौंडा १६ की रेजिना रसाईली तृतीय भएकी छिन । यस्तै लक्ष्मीनारायण बाल समूहकी पूजना न्यौपाने सान्त्वना भईन् ।
हेटौंडा वडा नं १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमूख आतितथ्यता तथा जनप्रिय मावि विव्यसका सदस्य कृष्णप्रसाद पनेरुको विशेष आतिथ्यता रहेको कार्यक्रममाबाल सञ्जाल समूहका अध्यक्ष प्रख्यातमान लो को अध्यक्षता रहेको थियो ।
कार्यक्रममा जनप्रिय माविका अतिरिक्त क्रियाकलाप तथा साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा, रेडरोज एकेडेमीका शिक्षक अप्सरा खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा नं १६ भरीका १५ वटा बालसमूह तथा विद्यालयको सहभागिता रहेको वडा बाल सञ्जाल सचिव उज्ज्वल कोईरालाले जानकारी दिए ।
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















