२४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा परामर्श केन्द्र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको नयाँ शाखा मकवानपुरको हेटौंडाको पारिजात पथमा संचालनमा आएको छ ।
आज एक कार्यक्रमकाबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले २५ औं शाखा कार्यालयको शुभारम्भ गरेका हुन । शाखा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले मकवानपुरबाट उच्च शिक्षा हासिलका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई एक्सपर्ट भरपर्दो माध्यम बनोस् भन्दै शुभकामना व्यक्त गर्दै , हेटौंडा पनि शैक्षिक हब बन्दै गईरहेको भन्दै एक्सपर्टको उपस्थितिले थप सहयोग पुगेको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री भट्टराईले हेटौंडामा शुभारम्भ गरेको संस्थाले जिल्लाको शिक्षा क्षेत्रमा सकरात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै एक्सपर्टका नेपाल निर्देशक खगराज संग्रौलाले २५ हजार भन्दा बढि विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउन सफल कन्सलटेन्सी हेटौंडामा खुल्नु मकवानपुरे विद्यार्थीहरुका लागि अवसर भएको बताए । कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, ४ नम्बर वडाध्यक्ष नविन सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम एक्सपर्ट हेटौंडाका निर्देशक घननाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच शाखा कार्यालय समुद्घाटन समारोहको अवसरमै आज सेमीनार समेत आयोजना गरिएको छ । सेमीनारमा एक्सपर्ट अष्ट्रेलियाका सिईओ सन्जिव शर्माले अष्ट्रेलियाको शिक्षा र एक्सपर्टको विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए भने २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठ र संचारकर्मी राधाकृष्ण धितालले व्यक्तित्व विकास र बोल्ने कला बारे प्रशिक्षण दिएका थिए ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















