१५,असार, हेटौडा । हेटौडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयद्वारा यहाँको एक विद्यालयलाई प्रोजेक्टर सहयोग गरेको छ ।
हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालय, चौघडालाई ४ थान प्रोजेक्टर सहयोग गरेको हो । वडा कार्यालयको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रोजेक्टर सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।
विद्यालयलाई प्रविधिमैत्री बनाउन प्रोजेक्टर सहयोग गरेका हौं, कम्युप्टर हस्तान्तरण गर्दै वडा अध्यक्ष विष्णु बहादुर दाहालले भने । हामी वडामा रहेका सबै विद्यालयहरुलाई प्रविधिमैत्री बनाउछौं ।
विद्यालयलाई प्रोजेक्टर प्रदान गरेकोमा खुशी छौ । विद्यालयका प्राचार्य रमेश लामिछानेले भने । अघिल्लो बर्ष प्रदेश सरकारले २० वटा ल्यापटप उपलब्ध गराएको थियो । अब हामीलाई २० वटा ल्यापटप, १५ वटा प्रोजेक्टर र १० वटा सिसि क्यामेराको आवश्यकता छ । यति भयो भने विद्यालय प्रविधिमैत्री बन्छ ।
प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, वडा सचिव आमोद प्रसाद मैनाली, विद्यालयका लेखापाल कृष्ण मानन्धर, सञ्चारकर्मी भमिसेन पौडेल लगायतको सहभागिता थियो ।
विद्यालयमा करिव १ हजार विद्यार्थीहरु अध्ययनरत छन ।
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...







-1789608059.jpg)










