Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लायन्स क्लव हेल्पडेस्कद्वारा हेटौंडा ८ मा वृक्षरोपण

ddaf-1689426308.jpg

३० असार, हेटौंडा । लायन्स क्लव अफ मकवानपुर हेल्पडेस्कले वृक्षरोपण गरेको छ । ‘रुख रोपौं वातावरण जोगाऔं’ भन्ने नाराका साथ लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कले हेटौंडा ८ मा रहेको राजपानी पार्कमा वृक्षरोपण गरेको हो । 
स्थानीय राजापानी टोल विकास संस्थासंगको समन्वयमा क्लबको सिग्नेचर कार्यक्रम अन्तर्गत वृक्षरोपण गरेको आयोजक लायन्सका कार्यक्रम संयोजक प्रवेशराज बरुवालले जानकारी दिए । उनका अनुसार पार्कमा विभिन्न प्रजातिका १५० वटा विरुवा रोपिएको हो । 
लायन्स क्लव अफ मकवानपुर हेल्पडेस्कका अध्यक्ष राज सापकोटाको अध्यक्षता तथा लायन्स क्लब ३२५ ‘एस’का एरिया चिफ को–अर्डिनेटर जेपी यादवको प्रमुख आतिथ्यतामा वृक्षरोपण भएको हो । 
कार्यक्रममा लायन्स क्लब एरिया को–चिफ रजनी तिवारी, एरिया सचिव कविता श्रेष्ठ, जोन चियरपर्सन समिता रसाईली, क्लबका संस्थापक अध्यक्ष प्रविण मैनाली, निवर्तमान अध्यक्ष ध्रुवराज ढकाल, लायन्स क्लब पाथीभरा गोल्डका निवर्तमान अध्यक्ष मलिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार