१ साउन, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा बसपार्कबाट एक होटलका सञ्चालक सहित ९ जना युवायुवातीलाई नियन्त्रणमा लिएको छ । आइतबार राति प्रहरीले हेटौंडा–१० बसपार्क टिसिएनरोडमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट सञ्चालक सहित ७ जना युवायुवाती पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले आपत्तिजनक अवस्थामा गेष्ट हाउसबाट हेटौंडा–१ चाईना क्वाटर बस्ने २६ बर्षीय प्रमिला लामा, हेटौंडा–११ थानाभ¥र्याङ बस्ने २२ बर्षीय पुजा लामा, भिमफेदी गाउँपालिका २ बस्ने २३ बर्षीय ममता लामा, त्यसैगरी सुनसरी ईटहरी नगरपालिका १० बस्ने २१ बर्षीय बिनिता राई, धरान उपमहानगरपालिका–१० बस्ने २० वर्षीय सुवर्ण राई, चितवन भरतपुर महानगरपालिका–११ बस्ने २१ बर्षीया आशु दराई, ईलामको माई नगरपालिका ८ बस्ने २६ बर्षीया मन्जिला शेर्पालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन् । प्रहरीले गेष्ट हाउस संचालक हेटौंडा–२ बस्ने ४१ बर्षीय बिक्रम श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आपत्तिजनक अवस्थामा राती होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ । पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको र सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...


-nepal-1793665142.jpg)















