Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

४१ औं वी.पी. स्मृतिमा हेटौँडा–११ मा ४१ प्रजातिको विरुवा रोपियो

359610017_148621176216945-1690012816.jpg

६ साउन,हेटौँडा । ४१ औं वी.पी. स्मृतिको अवसरमा हेटौँडा–११ मा ४१ प्रजातिको विरुण वृक्षरोपण सहित विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । वी.पी. विचार समाज मकवानपुरले  ४१ औं वी.पी. स्मृतिको अवसरमा हेटौंडा – ११ सरस्वतीमा वृक्षरोपण तथा विचार गोष्ठी सम्पन्न गरेको हो ।

प्राध्यापक डाक्टर तथा वरिष्ठ समालोचक गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा भएकोमा कार्यक्रममा समाजका मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षता रहेको थियो ।  विचार गोष्ठी कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले नेपाली कांग्रेस र तिनका अनुयायीहरूले वीपीको विचार छोडदै गएकोमा चिन्ता व्यक्त गरेको थिए । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संगठन विभाग प्रमुख माईकल रामचन्द्र अर्याल ,साहित्यकार प्राध्यापक डाक्टर शैलेन्दु प्रकाश नेपाल ,वीपी विचार समाज मकवानपुरका सल्लाहकार कृष्ण प्रसाद दाहाल लगाएतले वीपी कोइरालाको बारेमा आफ्नो धारणा गरेको थिए ।  उक्त अवसरमा हेटौंडा – ११ सरस्वतीमा ४१ प्रजातिका बोटविरूवाको वृक्षरोपण गरिएको थियो । कार्यक्रममा कांग्रेस बागमती प्रदेशको सदस्य प्रदिप कोइराला, लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । 
 

359873526_101354970967383-1690012818.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार