Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी र चुच्चेखोला सामुदायिक वनको अवलोकन

rani-ban-1690025184.jpg

६, साउन, हेटौडा । सामुदायिक वन समूहले गरेका गतिविधिरुको जानकारी लिन आएको समूहले यहाँ रहेको २ वटा सामुदायिक वनको अवलोकन गरेका छन । 
मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वनका पदाधिकारीहरुले हेटौडा–६ मा रहेको रानी सामुदायिक वन र चुच्चेखोला सामुदायिक वनको शनिवार अवलोकन गरेका हुन  ।
अवलोकनमा आएका सामुदायिक वनका पदाधिकारीहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल र कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए । 
समूहले गरेका वन सदुपयोग, ब्यवस्थापन, कार्यालय ब्यवस्थापन, पर्यापर्यटन, सामाजिक कार्यहरु, आयआर्जन, वृक्षारोपण लगायतका विषयहरुमा जानकारी गराएका थिए । 
सहभागीहरुले समूहद्वारा निर्मित विपी गणेशमान पार्कको समेत स्थलगत अवलोकन गरेका थिए । 
यसैगरि सो समूहले चुच्चेखोला सामुदायिक वनद्वारा सञ्चालित काष्ठमिल र सालक पार्कको समेत अवलोकन गरेका थिए । सो अवसरमा समूहका उपाध्यक्ष उमेश अधिकारी, सदस्य केदार पुडासैनी र कार्यालय सचिव केदार प्रसाद गौतमले समूहले गरेका विभिन्न गतिविधीहरुको बारेमा जानकारी गराएका थिए । 
बुङदल सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद दुलालको नेतृत्वमा आएको टोलीमा कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरुको सहभागिता थियो । 
सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको रानी सामुदायिक वनले चालु आव. ०७९÷०८० को बागमती प्रदेश स्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको समूहकी सचिव नानीमायाँ रुम्बाले बताईन । पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको थियो । 
राष्ट्रिय तथा अन्तराष्ट्रिय सामुदायिक वनका विशेषज्ञहरुको रोजाईमा परेको यो सामुदायिक वनको हाल सम्म ५ सय ६७ वटा टोलीहरुले अवलोकन गरिसकेको समूहले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार