Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राजकुमार न्यौपानेले पैसा मागेको भने पछि...

MCCI-1513259406.jpg

२८ मंसिर, हेटौँडा । २०७२ बैशाखको भूकम्पमा परेर निधन भएका मकवानपुरे खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा गठन भएको प्रतिष्ठानले प्रत्येक बर्ष हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिइरहेको छ । 
हेटौंडा गोल्डकपलाई निरन्तरता दिनको लागि आर्थिक जोहो गर्ने उद्देश्यसहित प्रतिष्ठानले यही पुष ७ देखि १७ गतेसम्म हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव गर्न लागेको छ । महोत्सवको कारण मकवानपुरका उद्योगी व्यवसायीलाई समस्या हुने भन्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेसहित केही पदाधिकारी महोत्सव रोक्नुपर्ने माग गर्दै विभिन्न संस्था चाहरिरहेको आरोप लगाइएको छ । मकवानपुरका कपडा व्यवसायीहरुले महोत्सवले व्यापारमा घाटा पुग्ने बताएको भन्दै मउवा संघले बिहीबार संघमै सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । 
बैठकमा उपस्थित केहीले महोत्सव रोक्नुपर्ने बताएका थिए । महोत्सवको मुख्य आयोजक सुमन भोम्जन स्मृति प्रतिष्ठानका प्रथम उपाध्यक्ष सविन भट्टाचार्यले बैठकमा मउवा संघका अध्यक्ष राजकुमार न्यौपानेसहितका केही पदाधिकारीले रकम नछुट्याएको कारण अनावश्यक विवाद निकालेको बताए । बैठकमा मउवा संघ अध्यक्ष न्यौपानेले यस बिषयमा धेरै बोल्नु उचित नभएको भन्दै मकवानपुरको व्यवसायीको हितको निम्ति महोत्सव स्थगित हुनुपर्ने माग गरे । 
सुमन भोम्जन प्रतिष्ठानको महोत्सव रोक्न लागिपरेका न्यौपानेले प्रतिष्ठानसंगै पैसा मागेको भन्दै बैठकमा कुरा उठेपछि सहभागी कपडा व्यवसायीहरु निराश भएर बैठकबाट निस्किएका थिए । संघले प्रत्येक २÷२ बर्षमा गर्दै आएको औद्योगिक व्यापार मेला कार्यसमितिको विवादका कारण यस बर्ष नगर्ने निर्णयमा पुगेको भन्दै केही महिना अघि पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार