Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रिलायन्सका संस्थापक प्राचार्य श्रेष्ठ 'लाइफ टाइम अचिभमेण्ट अवार्ड' द्वारा सम्मानित

Screenshot_20230723_16282-1690109114.jpg

७ साउन, काठमाडौं । हेटौंडाको रिलायन्स इङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कुलका संस्थापक प्राचार्य तथा प्याब्सन बागमति प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ 'लाइफ टाइम अचिभमेण्ट अवार्डद्वारा सम्मानित भएका छन् ।
एक्जिटो एजुकेशन अष्ट्रेलियाद्वारा सिंगापुर र मलेसियामा आयोजित 'एक्जिटो इण्टरनेशनल एक्सिलेन्स अवार्ड-२०२३ अन्तर्गत श्रेष्ठ 'लाइफ टाइम अचिभमेण्ट अवार्डद्वारा सम्मानित भएका हुन् ।
अन्तर्राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम लिंकन विश्वविद्यालयका कुलपति प्रोफेसर डाक्टर एचजेएच विबी फ्लोरिना अब्दुल्लाहको प्रमुख आतिथ्यता र मलेसियाका राजदुत डाक्टर मोहम्मद युसुफ ए बकारको विशेष आतिथ्यता रहेको थियो ।
एक्जिटोले सर्वेक्षण गरेका नेपालका ५०० भन्दा बढी मोण्टेश्वरी, विद्यालय एवं कलेजहरूमध्येबाट शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विद्यालय तथा कलेजका संस्थापक, सञ्चालक एवं प्राचार्यहरूलाई १२ वटा विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा एक्जिटो एजुकेशन अष्ट्रेलियाका निर्देशक सचेत वीदीजन, कार्यक्रम संयोजक तथा अनुजा मेडियाकी अध्यक्ष अनुजा आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार