Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

१६ गते लगत्तै हेटौँडामा डोजर चल्छः सडक डिभिजन कार्यालय

357032301_837680961321236-1690372761.jpg

१० साउन,हेटौँडा ।प्रथम पटक प्रकाशित सूचना अनुसार को ३५ दिनपछी सक्किए लगत्तै हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि हेटौँडामा डोजर चल्ने भएको छ । डिभिजन सडक कार्यालय हेटौंडाले बजार क्षेत्रको सडक विस्तारका लागि प्रथम पटक प्रकाशित सूचना अनुसारको ३५ दिनपछी सक्किए लगत्तै डोजर चल्ने बताएको हो ।

डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिनियर यादव सुवेदीले प्रष्ट खबरसंग कुरा गर्दै ३५ दिनपछी तोकिएको सडक सीमाभित्रका संरचना नहटाए डोजर चलाएर हटाउन सुरु गरिने बताए । हेटौंडाका केही घरधनीको हकमा सोमबार सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ त ? उसो भए विस्तार कार्य रोकिन्छ त? भन्ने प्रश्नमा सुवेदीले विजयलाल जोशीले पेस गरेको रिट निवेदन माथि सर्वोच्च अदालतले उक्त अल्पकालीन अन्तरिम आदेश गरेको हो, सर्वोच्च २ जना घरधनीका लागि अल्पकालीन आदेश दिएको बताए । उनले मुद्दामा न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले सडक विस्तारको विषयमा १५ दिन भित्र लिखित जवाफ माग गर्दै छलफलको लागि बोलाएको तर रोक्न नभनेको कुरा उल्लेख गरे । 
“मुद्दा परेर आदेश भएका घरको हकमा हामी अदालतकै आदेशाको पालना गर्छै तर अन्य संरचनाको हकमा भने प्रकाशित सूचना भित्र संरचना नहटाएको पाइएमा डोजर चल्ने र यस पटक पक्कै संरचना हटाइनेछ ” – सुवेदीले भने । 
डिभिजन सडक कार्यालय हेटौंडाले असार १० गते महेन्द्र राजमार्गको हेटौंडा–१५  रातोमाटेबाट –बुद्धचोक हुदै राप्तीपुलसम्मको सडक सीमा सड़क केन्द्रबाट २५÷२५ गजभित्र पर्ने संरचना हटाउन  सुचना प्रकाशित गरेको थियो । सडक कार्यालयको ३५ दिने सुचनामा यहि साउन १५ गते सकिदैछ  ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार