Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाको सडक विस्तार कार्य नरोक्न बाबुछोरा नै अनसनमा

Screenshot_20230726_18075-1690374537.jpg

१० साउन, हेटौंडा । हेटौंडामा सडक विस्तारको काममा यस पटक खुट्टा कमाउन नहुने भन्दै ७३ बर्षीय एक वृद्ध र उनका ३४ बर्षीय छोरा सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बसेका छन् ।
हेटौंडा उपमहानरपालिका-८ कमानेका ३४ बर्षीय राजिव तामाङ र उनका पिता ७३ बर्षीय मानबहादुर तामाङ अब कुनैपनि बहानमा सडक विस्ताको काम रोक्न नहुने भन्दै कार्यलयको गेटमा अनसन बसेका छन् । उनीहरुले सडक विस्तारले समग्र देशकै विकास गर्ने भएकाले यसलाई रोक्न नहुने भन्दै यहि साउन १ गतेदेखि अनसन बसिरहेका छन् । 
अनसन बसिरहेका राजिवले सरकारले कमभन्दा कम क्षति हुनेगरि सडक विस्तारको उपाय खोज्नुपर्ने बताए । उनले हेटौंडा १५ देखि राप्तिपुलसम्मको क्षेत्रमा पर्ने सरकारी जग्गाहरुको उपयाग गर्दै सडक विस्तार गरे कम क्षति हुने भएकाले सोहि अनुसार गर्नुपर्ने बताए । मानबहादुरले विस्तार कार्यमा आफुहरुको कुनै स्वार्थ नभएको तर यो अस्ताउने उमेरमा समग्र हेटौंडाको विकास बर्षौदेखिको अन्यौलताले निकास पाएको हेर्न चाहेको बताए । सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बसिरहेका उनीहरुले सबैको समर्थनको पर्खाइमा रहेको बताए ।
डभिजन सडक कार्यालय हेटौंडाले असार १० गते महेन्द्र राजमार्गको हेटौंडा–१५  रातोमाटेबाट-बुद्धचोक हुदै राप्तीपुलसम्मको सडक सीमा सड़क केन्द्रबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन  सुचना प्रकाशित गरेको थियो । सडक कार्यालयको ३५ दिने सुचनामा यहि साउन १५ गते सकिदैछ  । यही अवधीमा रातोमाटे क्षेत्रमा संरचनाहरू भत्काउने काम भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार