Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

क्यान्सरको रोकथाममा हातेमालो आवश्यक

Cancer-1513343330.jpg

२९ मंसिर, हेटौँडा । क्यान्सर रोगबारे सचेतना अभिबृद्धि गर्न सबैको हातेमालो आवश्यक रहेको शुक्रबार हेटौँडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 
नेपाल अर्वुद्ध रोग निर्वारण संस्थाको १६ औं बार्षिक साधारण सभामा बोल्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले अहिले क्यासरका कारण जीवन गुमाउनेको संख्या बढिरहेको भन्दै रोग लाग्नै नदिन सचेतना अभिबृद्धिको काम गर्नु जरुरी रहेको बताए । उनले संस्थाले गरिरहेको कामको प्रशंसा गर्दै यसका लागि आवश्यक सहयोग उपमहानगरपालिकाले गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा संस्थाका केन्द्र्र्रीय उप–कोषाध्यक्ष प्रकाश खतिवडाले अर्वुद्ध रोग निवारण संस्थाले क्यासरबाट हुने जोखिम, लाग्न नदिन अपनाउनुपर्ने सावधानी लगायतको बारेमा जानकारी गराईरहेको बताउँदै समाजका हरेक क्षेत्रले यसबारे चनाखो हुनुपर्नेमा जोड दिए । 
संस्थाका अध्यक्ष कपिला जोशीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका मध्यमाञ्चल क्षेत्रीय संयोजक गणेश कोइराला, हेटौँडा अस्पतालका अध्यक्ष रमेश गिरी, संस्थाका उपसभापति भीमप्र्रसाद तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सचिव शंकरमान श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार