Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्याव्सन मकवानपुरद्वारा १७१ विद्यार्थी सम्मानित 

ffd-1690507604.png

१२ साउन, हेटौंडा । २०७९ सालको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल मकवानपुरका संस्थागत विद्यालयका १७१ जना विद्यार्थीलाई प्याव्सन मकवानपुरलेसम्मानपत्र प्रदान गरेको छ ।
बिहीबार एक कार्यक्रमकाबीच २०७९ सालको परीक्षामा ३ दशमलव ६० वा सो भन्दा बढी जिपिए ल्याएका मकवानपुरका २७ संस्थागत विद्यालयका १७१ जना विद्यार्थीलाई सम्मान गरिएको हो । एसइईमा ४ जीपिए ल्याएर जिल्ला प्रथम भएकी डाफिन राइका मगरलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । 
प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो ।
मेयर लामाले अहिलेको शिक्षा प्रणालीले बेरोजगारको संख्या बढाउँदै लगेका भन्दै नगरमा इन्जिनियरिङ, कृषि र कानून विषयको शिक्षा सञ्चालनको पक्षमा रहेको जानकारी दिइन् । 
अध्यापनमा आउने समस्या हटाउनका लागि उपमहानगरपालिकाको ढोका सधै खुला रहेको भन्दै उनले निजी क्षेत्रले शिक्षामा गरेको ठूलो लगानीले संस्थागत विद्यालयबाट राम्रा जनशक्ति उत्पादन भएको बताइन् । 
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दिनानाथ गौतम, प्याव्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, प्याव्सन नगर अध्यक्ष रामकुमार श्रेष्ठ, संस्थागत विद्यालय अभिभावक संघ अध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार