Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा उपमहानगरले दियो रगत तत्व निर्माण गर्ने मेसिन

IMG_20230728_144513-1690534835.jpg

१२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले रक्त सञ्चार केन्द्र हेटौंडालाई रक्त तत्व निर्माण गर्ने मेसिन हस्तान्तरण गरेको छ ।
रगत बर्गिकरणका लागि आवश्यक पर्ने १५ लाख रुपियाँ बराबरको मेसिनरी सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटि मकवानपुरका सभापती लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रक्त बर्गिकरण मेसिनको बागमती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठले हस्तान्तरण  गरेका हुन् । 
केन्द्रका प्रमुख टंक दाहालले हेटौंडामा उपचार गरीरहेका बिरामि अबका दिनमा रगत बर्गिकरणको समस्यले बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटने  बताएका छन् ।
प्रमुख दाहालले मेसिनले प्लाजमा, प्लेटलेट र प्याकसेल निर्माण गर्ने जानकारी दिए । 
अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त सिंगो बर्गिकरणका लागि आवश्यक महत्वपुर्ण उपकरणहरु उपमहानगरपालिकाले केन्द्रलाई दिएको हो । 
उपमहानगरले प्लाजमालाई जिवित राख्नका लागि आवश्यक फ्रिज सहितको उपकरण दिएको हो भने अमेरिकन रेडक्रसले बर्गिकरण छुट्याउनका लागि आवश्यक मेसिन दिएको रक्त रञ्चार केन्द्रले जनाएको छ ।
२०५२ सालमा स्थापना भएको सञ्चार केन्द्रले सञ्चालनमा ल्याएको बर्गिकरण मेसिनका लागि मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि ७ लाख रुपियाँ खर्च गरेको प्रमुख दाहालले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेडाई, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार